आज तिहारको अन्तिम दिन भाइटीका: टिकाको शुभ साइत ११:३७ मा

काठमाडौ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीको सहजताका लागि भाइटीकाको अन्तर्राष्ट्रिय साइत निकालेको छ । 

जसअनुसार नेपालमा ११ः३७ बजे नेपालमा भाइटीकाको उत्तम साइत हुँदा भारतमा ११ः ५५ बजे टीकाको उत्तम साइत रहेको छ । 

यसैगरी न्युयोर्क अमेरिकामा ११ः२९, थाइल्याण्डमा ११ः२५, मेर्लबर्न अस्ट्रेलियामा ११ः ११ बजे टीकाको साइत रहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here