सफलताको लागि आफ्नो फरक पहिचान बनाउनुस्

प्रेरक भनाइ । रणनीतिको रूपमा तपाईँको कारोबार या क्यारियरमा दोस्रो महत्त्वपूर्ण परिवर्तनशील वस्तु हो तपाईँको अलग चिनारी । यो एक यस्तो महत्त्वपूर्ण विन्दु हो जुन बिक्री, मार्केटिङ र कारोबारमा वृद्धिमा अधिकांश सफलता निर्धारित गर्छ । यो तपाईँको क्यारियरमा तपाईँको सफलताको आधारभूत निर्धारक हो ।
आफ्नो अलग चिनारी बनाउनुको मतलब हो तपाईँ त्यो कुरालाई, जुन अरूले पनि दिइरहेका छन्, कसरी अलग र उत्कृष्ट बनाउने तरिकाले दिन सक्नुहुन्छ । असलमा, तपाईँको अलग चिनारी, तपाईँको श्रेष्ठताको क्षेत्र, तपाईँको विशिष्टता, तपाईँको युनिक सेलिङ प्रोपोजिशन (युएसपी) । यही त्यो कुरा हो जसले तपाईँलाई आफ्नै कामको क्षेत्रमा अरूमाथि विजयी दिलाउँछ ।
 
साभार: ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here