प्रेरक भनाइ । हर खालको रिसबाट छुटकारा पाउनको लागि सबैभन्दा राम्रो तरिका हो जिम्मेदारी स्वीकार गर्नु ।
जब तपाईँ कुनै घटनाको जिम्मेदारी स्वीकार गर्नुहुन्छ, रिसको हावा नै निस्कन्छ । रिसलाई हुर्कनको लागि लाग्ने खालको सारा ऊर्जाको आपूर्ति एकाएक बन्द हुन्छ । जस्तो तपाईँहरू भन्नुहुन्छ, यसको लागि म जिम्मेदार छु ।
रिसको बबाल शान्त हुन्छ । प्रतिस्थापनको नियम र यो वास्तविकताको कारणलाई दिमाग एकै समयमा एउटै विचार राख्न सक्छ, तपाईँ कुनै कुराको जिम्मेदारी स्वीकार गर्ने र त्यो कुराको लागि रिसलाई एक साथ गर्न सक्नुहुन्न ।
तपाईँको सारा रिसको जड, दोषारोपणको सोच जिम्मेदारी स्वीकार गर्नाको कारण सकिन्छ । तपाईँको जीवन सुख र खुसीले बित्नेछ ।
साभार: ‘तपाईँको जीत’ पुस्तकबाट