धादिङको नीलकण्ठ नगरपालिकामा डोजरको सहायताले विद्यार्थीहरू वारपार

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ४ र ७ जोड्ने हाडीखोलामा डोजरको सहायताले विद्यार्थीहरूलाई वारपार गरिरहेकाे दृश्य सामाजिक सञ्जालमा भाईरल भईरहेकाे छ ।

नीलकण्ठ नगरपालिका वडा नं ४ र ७ जोड्ने हाडीखोलामा अबिरल बर्षाकाे कारण बाढी आएपछि बुधबार डोजरको बाकसमा राखेर विद्यार्थीलाई वारपार गराउनुपर्ने अवस्था आएको हो ।
धादिङवेसी सुनाैला वजार सडकखण्डमा पर्ने हाडिखाेलामा पक्कि पुल नवन्दा यस्ताे अवस्था आएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here