धादिङको सदरमुकाम नीलकण्ठ ३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ बिजयी

धादिङ । नेपाली कांग्रेस धादिङ द्वारा टिकट नदिए पछि गुलाफको फुल चिन्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठले नीलकण्ठ नगरपालिका ३ मा भारी मतका साथ बिजयी भएका छन ।

निर्वाचित श्रेष्ठले ९६३ मत प्राप्त गरि बिजयी हुन सफल भएका हुन भने उनका प्रतिद्वन्दी कांग्रेसका गोपीकृष्ण भण्डारीले ४ सय ६३ मत प्राप्त गरेका थिए , त्यस्तै माओवादी केन्द्रका नारायण कुमार श्रेष्ठले २ सय ४८ मत मात्रै प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here