फागुन – २४ । राप्रपा खनियाबास गाउपालिका पार्टी कार्यलय उदघाटन पुर्ब गृहमन्त्री तथा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ को प्रमुख आतिथ्य एबं पुर्ब पर्यटन राज्य मन्त्री पर्शुराम तामाङको विशेष आतिथ्यमा तथा जिल्ला नेताहरुको उपस्थितिमा भोलि २५ गते उद्घाटन हुने राप्रपा युवा नेता दिल बहादुर तामाङले बताउनु भयो ।
खनियाबास गाउपालिका वडा न. ४ मा निर्माण भएको उक्त भवन करिब दिउँसो १२ बजे उद्घाटन हुने भएकोले सम्पुर्ण राष्ट्रबादी आम जनतालाई उपस्थित हुन आह्वान गरिएको छ ।