तामाङ समाज क्रोसियाको अध्यक्षमा प्रकाश चन्द्र तामाङ चयन

क्रोसिया । तामाङ समाज क्रोसियाको प्रथम अधिबेशन सम्पन्न भएको छ । भेलाले प्रकाश चन्द्र तामाङको अध्यक्षतामा १७ जनाको पदाधिकारीहरुको समिति गठन गरिएको छ ।

रोजगारिको सिलसिलामा युरोपको क्रोसिया पुगेका नेपाली तामाङ दिदिबहिनी तथा दाजुभाइहरु एक हुने र तामाङ कला सस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ बिदेशी भुमिमा पनि तामाङ कला सस्कृतिको पहिचान सम्बर्द्धन र प्रवर्द्धन गर्ने उदेश्यका साथ उक्त समिति गठन गरिएको हो ।

नवगठित कार्यसमितिको नामावली:
अध्यक्ष -प्रकाश चन्द्र तामाङ
बरिस्ठ उपध्यक्ष-बुद्ध लामा
उपध्यक्ष-सन्जय तामाङ,हरि तामाङ,जीवन घलन तामाङ,दिपक तामाङ (धादिङ ) नुर्बु तामाङ
महिला उपध्यक्ष-प्रमिला थोकर तामाङ
महासचिव -योन्जन विशाल
सचीव -सुक बहादुर तामाङ (सुरेन)
सहसचिव -दिपक तामाङ
कोषाध्यक्ष-गोले दिपा तामाङ
सहकोषाध्यक्ष -अमृता स्याङ्तन
सदस्यहरु-सुजिता तामाङ,प्रवक्ता रमेश ब्लोन तामाङ
प्रमुख सल्लाहकार -सुर्य बहादुर थिङ तामाङ
सल्लाहकार तथा संरक्षण -दावा लामा तामाङ
सल्लाहकार तथा संरक्षक पुर्व अध्यक्ष-सनिप लामा
सल्लाहकार-मन बहादुर तामाङ र मिङमार घिसिङ तामाङ रहने गरि गठन गरिएको थियो उक्त समिति पदाधिकारीहरुले तामाङ सामुदायको हितको लागि विभिन्न कार्यक्रमहरु गर्ने जानकारी क्रोसियाबाट दिपक तामाङले म्हेन्दोमाया कलाकार तथा पत्रकार सन्दिप स्याम्चेन तामाङलाई जानकारी गराउनु भएको हो ।