सेर्तुङ ग्रामीण अस्पताल, रुबीभ्याली गाउँपालिका र जग्गा दाता बिच सम्झौता सम्पन्न

धादिङ । एक पालिका एक अस्पताल निर्माण गर्ने नेपाल सरकारको स्वास्थ्य क्षेत्र विस्तारको अभियान अन्तर्गतको नीति अनुसार सफल पार्न रुबिभ्याली गाउँ पालिकामा पनि सेर्तुङ ग्रामीण अस्पताल निर्माणका लागि गाउँ पालिका र जग्गा दाता बिच आज सम्झौता भएको छ ।

ग्रामीण अस्पताल निर्माणको लागि रुबीभ्यालीका ५ जना दाताहरुले सहयोग गरेको रामसिङ तामाङले होराईजन खबरलाई बताउनु भयो ।

जगा दाताहरूमा ङस्योबुरी घले, पदम बहादुर तामाङ , तेसमान तामाङ, अजु तामाङ र पोरेमाया तामाङ रहेका छन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here